Posted by: Slackdemic December 12, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
एकाएक मेरो काखमा ती कन्या हुत्तीएर आईन बा, ओहो ढुंगा खोज्दा देवता मिल्यो भन्या यहि हो। लौ अव लम्बोदरले १०८ हैन २१६ वटै लड्डु खाने भए भन्दै म उनलाई नियाल्न लागें। कुरा के भएछ भने उनी आफ्नो झोला सिटमाथीको ठाऊमा राख्न लागेको बेला बस ठ्याक्कै हिड्न पुगेछ, अनी उनको सन्तुलन बिग्रेर म तिर पो हुत्तिया रहिछन्। "आर यु ओके? तपाईलाई कहिं चोट त लागेन हैन? " ,भन्दै म चै ड्राईभरलाई मनमनै धन्यबाद दिदैं उनलाई सोध्न पुगें। How brilliantly and vividly written! अली पर दक्षिण तर्फ गए भारतको बिहार राज्य जसमा राज गर्छन श्री लालु प्रसाद यादव, हेत्तेरी कहाँ अव लालु प्रसादलाई सम्झन पुगेको भन्या। यो मन पनि के हो के हो। जे होस बिहार संग जोडिएकाले नेपालले निकै दु:ख झेल्नु परेको छ। दुनियाभरिमै नभएका गुण्डा, मवाली र भ्रष्टाचारीहरु त्यहि बस्छन्। You were thinking the things..you were carried away with your thoughts and you realized that; yet again, you started thinking. More than a detailed non-fiction..what can I say..transcr`ipt of the feelings? Simply amazing! :)
Read Full Discussion Thread for this article