"/>
Posted by: Rahuldai December 12, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
हाइ नानु जि र पवनचा जी, यो कथा कथा मात्रै हो, आत्मकथा होइन। कसैको जिन्दगीसँग मेल खान गएमा संयोग मात्र हुनेछ। मेरो जिन्दगीसँग केही अंश मिल्न गएको पनि संयोग नै हो। तपाईंहरुलाई यो कथा मेरो आफ्नै जस्तो लाग्नुलाई मैले मेरो सानो प्रयासको सफलता मानेको छु। टिप्पणिको लागि धन्यवाद। अस्तु!! Miracle जि लाई पनि धन्यवाद । Sai Ram जि लाई ईमेल हेर्न हुन अनुरोध गर्दछु। (पवनचा जि, त्यो स्कुल मा दुई मध्य एक म नै थियें। अर्को चै डा शर्मा हुनुहुन्थ्यो।)
Read Full Discussion Thread for this article