Posted by: Hi_nanu December 12, 2006
प्रेमिहरुका लागि एउटा उपहार
Login in to Rate this Post:     0       ?        
तिमि छैनौ मेरो खुसि छैन तेसो मैले भनेको छैन तिम्रो यादमा जिवन् बित्छ तेस्तो पनि मैले सोचेको छैन तिम्रो यादको साहाराले,म जिवन् बिताउन सक्छु तेति सiरो भiवनiमi म बगेको छैन यो त यथार्थमा जिउनु पर्ने जिवन् पो हो त यस्लाई मैले फिल्मि कथा सोचेको छैन
Read Full Discussion Thread for this article