Posted by: Rahuldai December 11, 2006
Login in to Rate this Post:
0
?
यसलाई यसो गरे के होला?
जान्छु नै भन्योउ
नजाउ भनी रोक्न सकिन
चिता खरानी भैसक्दा पनि
तिम्रो यादले मर्न सकिन