Posted by: khadge December 11, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
आत्म कथाको पहिलो भागलाई मन पराईदिनुभएकोमा धन्यवाद। म छिटै नै दोश्रो भाग लिएर प्रसतुत हुने नै छु। जग्गी जी, स्वागतको लागी धन्यवाद। जग्गु दादाले स्वागत गरेपछि त म पनि हिरो भै हाले नी कल्ले छुने मलाई वर्ल्ड म्याप ज्यू, जे होस हाँस्नु भो हैन त, जीवन हाँसेरै बिताउन पर्छ भन्ने मेरो पनि धारणा भएकोले सिरिस जी, सकेकम्म डिटेल हाल्ने कोसीस गर्दै छु। धन्यवाद॥॥ मोरानहरुको राजा ज्यू, जदौ, हौसलाको लागी धन्यवाद गौतम जी, हजुरहरु पढ्दै जानुहोस् म पस्कदै जानेछु। धन्यवाद तत तातो चिया जी, सुरुप्प गर्दै पिम है चिया, पोल्ला फेरी, प्रयास गर्दै छु, बर्णनहरुलाई मनपराईदिनु भएकोमा धन्यवाद माईला जी, त्यास्तो धागो हेर्न छुटाउन भएन नी, टेन्स नदिमन हो। हवस प्रभो, म थप्दै जान्छु हजुरहरु पढ्दै जानुहोस्। साथीहरुको हौसलालाई धन्यवाद दिदै, एउटा कुरा पोख्न चाहन्छु, २५० जना साथीहरुले यो धागो हेरे पनि ८ जना साथीहरुले मात्र कमेन्ट दिनु भा रे छ। खै मेरो लेखाई त्यती राम्रो लागेन जस्तो छ यहाँहरुलाई, राम्रो नलागे पनि यो भएन भनि भन्नुहुन आग्रह गर्दै अर्को भाग भोलि पस्किने कुरा यहाँहरुलासई अवगत गराउन चाहन्छु। धन्यवाद!! खड्ग प्रसाद
Read Full Discussion Thread for this article