Posted by: Regal December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
मलुवा त टेम् पास् मात्र हो जिम्माल बा, सब्से पहिला त्यो सुर्तिको लुँडो चुँडदैमा आधा दिन् जानि, उस्माथि त्यो चुना हालेर रगडि रगडि मल्दा मल्दा सुर्ति को तल्-तल् त मेटेर् पनि कहाँ पुगि सक्छ। बरु दादा मन्न् नपरे बङ्गालि (बट्टावाल) टक्र्याउला । सलुट।
Read Full Discussion Thread for this article