Posted by: Regal December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
क्या नाम्, कुरा त के झिक्नु र हो जिम्माल बा, तेहि कम्बखत काम भुल्नलाइ त एसो चौतारि मा हावा खान आइन्छ, अब जाके याहान् पनि उहि कुरा भो भने त फिर् उहि घरै पिणालु, बनै पिँडालु, ससुराल जाँदा बारह हाते पिँडालु भने जस्तो होला नि। सलुट!!!!!
Read Full Discussion Thread for this article