Posted by: Birkhe_Maila December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
Awwwwwww तितौरी! हन के भनेओ हो, तिम्लाई नराख्दि यो गिजाले चपा'र खान सकम्ला त मुइँले कतै? लु आऊ हाम्रोमा, टन्न केख खार जाउलि। बरु मेरो भाग नि तिम्लाई नै भओ, क्यार्नु आफ्नो गुलियो चिल्लो खाओ कि पेट भारि भ'र आम्छ :)
Read Full Discussion Thread for this article