Posted by: sprakashp December 9, 2006
यहाँ क्लिक गर्नु होस् ।
Login in to Rate this Post:     0       ?        
बियर पिउने हरुका लागि पनि पाँच डलर भनेको एउटा बियरको मूल्य हो ! यो हप्ता एउटा बियर कम पिऔं र त्यो पाँच डलरले एउटा किताब किनौं ! गोलमाल पढौं ! हास्यब्यङ्ग्यको स्वाद लिऔं ! परदेशमा रहदाँ भोग्नु परेका दुःखकष्ट पीरमार्काका कथा-ब्यथाहरुलाई समेटेर रचिएको यथार्थपरक हास्यब्यङ्ग्य कविताहरुको रसस्वादन गरौं । जताततै गोलमालै गोलामाल भएको यो अवस्थामा कवि शिव प्रकाशको हास्यब्यङ्ग्य कविता संग्रह गोलमाल प्रकाशित भएको छ । सीमितमात्रामा उपलब्ध गोलमाल आजै अर्डर गरि आफ्नो कपि सुरक्षित गरौ । मूल्य पाँच अमेरिकी डलरमात्र रहेको गोलमालको बिक्रीबाट प्राप्त भएको रकमको ५० प्रतिशत लेखक र ५० प्रतिशत ग्रैटर बोष्टन नेपाली समज(GBNC)लाई प्राप्त हुने छ । स्मरणिय छ तपाइँको पाँच डलरले ग्रैटर बोष्टन नेपाली समज(GBNC)लाई ठूलो सहयोग हुनेछ भने एउटा प्रतिभालाई पनि ठूलो हौषला र प्रेरणा मिल्नेछ । त्यसैले निम्न ठेगानामा मनिअर्डर वा चेक पठाई आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् । पाँच डरल भनेक एउटा वियरका मूल्य न हाे याे हप्ता एउटा वियर कम पिऔं Price $5.00 + S&H $1.00 Total $6.00 अर्डर गर्ने ठेगाना GBNC 200 Boston Ave, Suit # 2580 Medford, MA 02155 OR Golmal Nepali 232 Canton St, Suit 305 RANDOLPH, MA02368 781 696 2249 साहायोगको लागि मुरीमुरी धन्यवाद ! यो सामाज तापाईहरुप्रति आभारी छ । ग्रैटर बोष्टन नेपाली समज(GBNC)
Read Full Discussion Thread for this article