Posted by: vuttro_jasto December 9, 2006
म मौन्तामा अल्झिरहेको एउटा जीवन
Login in to Rate this Post:     0       ?        
म मौन्तामा अल्झिरहेको एउटा जीवन | कहाँ जाने,कस्लाई सोध्ने, कस्लाई खोज्ने | म आसै आश मा आल्झी रहेको एउटा जीवन | यसरी नै सारा जीवन अन्धकार मा बित्ने होकी | माया माया भन्दा भन्दै जीवन यसरी नै मेरो बित्ने हो कि |
Read Full Discussion Thread for this article