Posted by: Rahuldai December 9, 2006
I will ban you from Sajha...This is not a warning but a .
Login in to Rate this Post:     0       ?        
कुरो मिल्यो !!!!बधाई छ सबैलाइ ।सायमि जि तपाईं जस्तो कलाकार त्यती साह्रो रिसाउनौ भएन नि । अनि सान जि ले पनि म नै नहेरी लेख्नु भएन नि, जे होस् कुरा मिल्यो, शान्ति सम्झौता भए छ । खुशी लाग्यो, साझा फेरी सबै को साझा हुने भयो । सान र सायमि जी दुबै मेरा छिमेकी हुनु पर्छ नेपलमा। सान जि पक्क हो, २०० मि को दूरिमा मात्र हो हम्रा घर्।
Read Full Discussion Thread for this article