Posted by: shirish December 9, 2006
Login in to Rate this Post:
0
?
कुन माया सदर भो ? मेरो माया बदर भो !
मैले दे'को माया भन्दा जाली माया कदर भो !
मैले गर्ने माया तिमीलाई झुठो लाग्यो कि ?
कतै मेरो माया तिमीलाई जुठो लाग्यो कि ?
माया तिमीलाई मौका छोप्ने दाउ लाग्यो कि ?
कतै मेरो माया सस्तो भाउ लाग्यो कि ?
जे बि संयोगी
आलोकश्री
जगजीत सिं