Posted by: sprakashp December 9, 2006
शासक !
Login in to Rate this Post:     0       ?        
शासक ! शिव प्रकाश (हरैंचा मोरङ) पेट भर्न गाँस मागे गोली दियौ ! शरीर ढाक्न कपास मागे नेल दियौ ! टाउको ओत्न छानो मागे जेल दियौ ! स्वतन्त्र बाँच्न अधिकार मागे मृत्यु दियौ ! मैले सुनेको हो तिमी यस्तै हुन्छौ किन भने तिमी त शासक न हौ ! नभेम्बर २०,२००६ । हाल-बोष्टन अमेरिका
Read Full Discussion Thread for this article