Posted by: miss_ me December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
'कस्तो नाम राख्द्या हो फस्टाईम आउने लाई नी --- किर्ने रे --- सम्झिदै गाई भैंसीको आङ्ग भरी देखिएला जस्तो। हरे हरे --- अर्को चानस दिम नहो ' हत्तेरिका!!!! फस ट्याम आउने लै त हो नि जिस्काम्न पाउने । यसो मजाक अरेको -- रिस ऊठ्छ कि उठ्दैन चौतारिमा घुलमेल हुन सक्छ कि सकदैन भुनेर । प्रवेस परिक्षा हो के त्यो । तेसो त जुका किर्ना जस्तो प्रितकात्मक शब्द हरुले कतिलै रिस ऊठाउछ नि । किन्जालजी माफ पाम है। पुन्टेदटलौ भने अस्तै साच्चि यस्को अर्थ चै के होला नि ? अनि पुन्टेदा मेरो त भन्टयांग भुन्टुंग बुढापाका थप्रै पो छौ त नि । यसो हजुरको गाम तिर आउने मौका परे बेला चै anil hot mail मा खबर अरम्ला नि । :D यस्तो लामो समयसम्म कुरो गर्दा साच्चिकै चिनजान अर्न त लाग्ने र'छ बरै । बरु खान मनलाको लिस्ट नि अरु थप अर्नु पर्ला 'भावि" लै रिस नउठ्ने भे'सि :) :)
Read Full Discussion Thread for this article