Posted by: Poonte December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
LOL रिकुटे! काँर ल्याम्छन् तेस्ता तेस्ता भिडिओहुर? गाना भि अछ्छा मिलेछ रिकुटेलाई! कईले मिल्छ, आम् के रे, अर्को एक साल जति होईएला जस्तो छ यतै, कम्तिमा! ब्यान भरि हल्ला गरे के रे केटकेटीहुर, यो बुडो ज्यान टुप्लुक्किने बेलाँ हराए सबै फिरि!
Read Full Discussion Thread for this article