Posted by: world_map December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ए कुम्ले बल्ल आएछौ,ल खुशी लाग्यो।साह्रो बिजी थियौ कि क्या हो? हिजो च्याट गर्न चैं मज्जा आयो, तर मेरो यौटा काम परेर निस्केको, पछि फर्कंदा त सबै भागिसकेका रैछन्। ठूली नभएर चौतारी नै शून्य जस्तो लागिरा'छ।
Read Full Discussion Thread for this article