Posted by: CaMoFLaGeD December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
आमामामामा ठुली नहुँदा त चौतारीमा लास्टै झूर हुने रहेछ नि। नत्र एका बिहाsssssनै "हाजिर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्!!" गरेर तलsss पुगेको चौतारीलाई माथीssss धकेल्थ्यो नि अन्त। अहिले त पिलेनमा बसेर कानमा रुवा खादिराको छ जस्तो पो लाग्छ हौ। झ्यालबाट हात बाहिर ननिकाल्नु है भन्देको नि हो मैले उस्लाई। भरै फेरि हात निकाल्यो भने पाइलटलाई ऐनाबाट पछाडीको पिलेन हेर्न गार्‍हो हुन्छ नि हौ!! आबो लेन चेन्ज गर्न मुस्किलsss पर्छ नि पाइलटलाई अन्त। आँsssच आज शुक्रबार आबो बल्ल रमाइलो गर्ने दिन आयो के। निस पाट कहाँ छ हौ आजु बेलुकी अड्डामा भेट्ने हो कि? काम गर्दा गर्दा लास्ट 'गिदी' भइसक्यो हौ!! 'तोर्पे तोर्पे' काम गर्न लगाएर झ्याउ गर्ने के बोस सुड्डाले। अनि साँच्चि तित्स चाँहि कता हराएछ हौ? तित्स नहुँदा त चौतारी 'नुन हाल्नु बिर्सेको चट्नी' जस्तो लागी रा'छ हौ!! हिजो बेलुकी अन्त मलाई लाsssस्ट काम गर्न मनपरेर चट्नी बनाको नि है, भरै त मैले नुन हाल्नु नै बिर्सिदेको के!! अबुईsss लास्टमा सबलाई सर्भ गरेको त सबको अनुहार त रिसाएर याँsss डेन्जर भा'न्त। र्‍याग भो!! जदौ सबैलाई!!
Read Full Discussion Thread for this article