Posted by: Birkhe_Maila December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
यस्ता कथा कुथुङ्ग्रि लेखेका रैछन सान्नानि र दिपे ले, आफूले भने बल्ल पढ्न भ्याएँ! तो चरिचुच्चे चप्पल लाएसि यस्तै हो बा! खोजेको ठाममा टेक्न गाह्रो टेकेको ठाममा टिक्न गाह्रो! :)
Read Full Discussion Thread for this article