Posted by: Birkhe_Maila December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
लु हरितालिके र मिस्टे, तिमि ठिटाहेरु मजाओ रैछौ, कुरो अर्न खप्पिस!! मुलाई नि रमैलो जो भओ। पछि फेरि अर्दै अरम्ला के रे। हुँदा हुँदा मिस्टेले उ सँअ अरेको भलाकुसारि नै टाँस्देछ।
Read Full Discussion Thread for this article