Posted by: Bhunte December 7, 2006
BRITNEY EXPOSED
Login in to Rate this Post:     0       ?        
ओह म्यान्, मैले त साझा पापराज्जि को ख्याल् ठट्टा हाँसो गरेको होला भन्थानेको त "नक्कल बमोजिम सक्कल भएको" प्रमाणित पो रहेछ त्यहाँ त । ए म त लाज ले ब्गरेकोहुतुकै भए । यो बैस मा के देख्नु पर्या होला। बिर्टानि नानि को कट्टु लाउने बानि छैन जस्तो छ। सिएनएन, फोक्स्, एबिसि, गूगल सबै न्युज मा रहेछ यो कुरा
Read Full Discussion Thread for this article