Posted by: Rahuldai December 7, 2006
ब्याकुल माईला र नया राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
हाँ जात पात को कुरो उठ्ठ्यो, त्यही होला भनेर त कोडिङ्ग गरेर मूल्यान्कन गरेको रहेछ्, छनौट समितिले ।एक ज मित्र ले बाहुनबाद्को अपशब्द प्रयोगगर्नु भयो, समितिको सबै जनाको नाम हेर्नु भए हुन्छ, बरु त्यसमा चै एउटा राजानैतीक धारको मात्र बढी प्रतिनिधित्व भाको देखिन्छ । जे होस्, विद्वानहरु हुन्, सलाम गर्नै पर्छ, ब्याकुल माइलाको रचना राम्रो छ, यो भन्दा नि राम्रा कविताहरु पढेको छु मैले । यसमाने म मेरो आदरणिय कबी नै हुनु हुन्छ, यदि बिबाद मा मुछिन्छ भने, सफाइ दिनु नै जाती हुन्छ । चाकडी र चुप्लिसी मा साहित्यलाइ बिटुलो पारेको छ भ चाँही साबधान है! नत्र कालीप्रसाद रिजाल, ताना शर्मा, जस्ता भजन गाउने दलाल र ब्याकुल जी म के फरक रहला र ?
Read Full Discussion Thread for this article