Posted by: gwanche December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
चौतारो Wikipedia सम्म पुगेछ धन्यबात छ है गाम्लेहरुलाइ जसले बनाको भएपनि !!! बल्ल था भो यो चौतारीको अभियन्ता भनेर किन नमेलाइ भनेछन् भन्या त ... हैन हे नमे त्यो बकाइनोको घाँस लिन भलामनै पुग्नु पर्ने हो भन्या? काउँ डाँडा तिरै पाइन्तो होला केरे? ............. बकाइनो भनेको के हो ? ............. यामे, ज्वज्वलप्पा.... सरी है माथि कपी पेस्ट गरेकोमा, आज अल्छि लागिराछ क्या तेइ भेर सर्ट कट हान्देको । अनि पानीमा कति रुझिंदैछ त, तिमी नुन भा भे त ऐले सम्म पग्लिसक्थ्यो होला कसो ?
Read Full Discussion Thread for this article