Posted by: Hi_nanu December 6, 2006
Vote pani Mahilale matrai halne ho ki?
Login in to Rate this Post:     0       ?        
'महिलालाई छुट्टै निर्वाचन क्षेत्र'" कास काठमाडौं, मंसिर १९ - महिला अधिकारकर्मीर्हरूले संविधानसभाको निर्वाचनमा महिलाहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी निर्वाचन क्षेत्रहरू छुट्याइनुपर्ने माग गरेका छन् । दलहरूले कोटा पुर्‍याउनका लागि मात्र हार्ने सम्भावना भएका क्षेत्रहरूमा मात्र महिला उम्मेदवार उठाउन सक्ने उल्लेख गर्दै महिलाहरूले मात्र प्रतिस्पर्धा गरेपछि उनीहरूको सिट सुरक्षित हुने उनीहरूले दाबी गरे । 'अझै पनि राजनीतिक दलको नेतृत्वले महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व गराउने कुरालाई व्यावहारिक रूपमा लागू गर्नचाहिँ रहेका छैनन्,' साफ नेपालले आयोजना गरेको कार्यक्रममा डा. शान्त थपलियाले भनिन् ।
Read Full Discussion Thread for this article