Posted by: Rahuldai December 6, 2006
ब्याकुल माईला र नया राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
Hi_nanu जी, अब कुरो मिल्यो हाम्रो । चातुकार हरुको मुल्याङ्कन को लागि अर्को पाना खोज्नु पर्दैन । मैले अघी नै भने नि रचना उत्कृष्ट छ, शंका छैन भनेर । तर उक्त चाकडी का शब्दहरु बनावटी थिए कि मन भित्रबात निश्रीत भ को उद्बोधन हो, बुझुनु जरुरी छ । गल्ती नै गरेको भए नि १ पटक त भगवान ले नि माफि दिन्छ, र दिनु पनि पर्छ । तेही भएर अझ केलाउनु पर्दछ भनेको हुन्, राष्ट्र गान को लागि अयोग्य छ भनेको छुइअन है ।
Read Full Discussion Thread for this article