Posted by: Foe_4_mysty December 6, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
यामे बुरो, यो वेल्कम । तेत्ती जाबो सानो काममा तिम्रो मद्दत गर्न सकेन भने साझा चौतारीको सदस्य बाट नाम काटे हुन्छ मेरो! ******************** चित्रे बुरो, तिमी फेरी धन्यवाद दिन पनि कन्ज्युस्याँई गर्‍यो यो मिस्टे मोरोले भन्लाउ । माइन्ड नगर, तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।
Read Full Discussion Thread for this article