Posted by: world_map December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ल, मेरो केही बेर फुर्सद नभएर चियाउन समेत नभ्याएको त के के भइसकेछ। कोही रूने,कोही हाँस्ने, के के हो के के। हुनत मलाई नमे अभियन्तालाई जस्तो राम्रो चौतारी बनाउन आउँदैन, त्यसैले म यही चौतारीलाई कपि पेष्ट गर्दिन्छु है त।One moment, please! ;)
Read Full Discussion Thread for this article