Posted by: miss_ me December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
:'(= रोएको रोए मात्रै पुग्ने भए दिनभरि रोइबस्थे हाँसि मात्र पुग्ने भए रुन म बिर्सिदिन्थे त्यसैले, कहिले छातिफुटाएर रोइदिउँ जस्तो लाग्छ कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ हाँसो अनि रोदनको दो-साँधमा उभिएर नबुझेको जस्तै गरी जिइदिऊ जस्तो लाग्छ।
Read Full Discussion Thread for this article