Posted by: Yahoooooo December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
हा हा ग्वाँचे, हाम्रो मा त हैरान छ पानिले खै अहिले सम्म त हिउँ पर्या छैन । हिउ नपरेर टेन्सनै छ यिनिहरुलाइ । क्रिसमस पनि हिउ नपरि जान्छ कि भनेर खुब चिन्ता गर्दै थिए । खोइ यसपाला आफ्नै बार डायग्राम बन्ला जस्तो छ ग्वाँचे । अघि सम्म कम्प्युटर को प्रोगाम ले धोका दिदै थियो । अहिले बल्ल उकास्न सके । अब १५ गते सम्म लाइ गारो छ । तेस्पछि बल्ल फुर्सद हुन्छ । अरु के छ खबर?
Read Full Discussion Thread for this article