Posted by: gwanche December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
सान्नानि हिँउ त गजब्बसँग नै पर्ने हो यतातिर पनि तर् यसपालि मात्रै अचम्म भइराछ, हुन् त भर्खर डिसेम्बर लाग्यो, अझै महिनौ बाकि छ विन्टर सिद्धिन, पर्छ होला हिउँ !!
Read Full Discussion Thread for this article