Posted by: Pretty December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
सन्चै छु ग्वाँचे हुन त ह्या पनि दुई दिन अघि सम्म पहिला जस्तो जाडो भैसक्या थिएन, तर अस्ति देखि हिउँ पर्न थाल्यो, अनि त थरथरी कपाउने जाडो आइहाल्यो नि। चित्रे र ग्वाँचे भा तिर त रमाईलो रेछ नि हिउँ कम् पर्नी।
Read Full Discussion Thread for this article