Posted by: gwanche December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
चित्रे ब्रो, स्कुल नि छिमेकी (पैला), जिल्ला नि एउटै, ऐले बस्ने महादेश नि एउटै । त्यो चाइ धेरै पैलाको कुरा हो, म सानो हुँदा खेरिको । मे बि 'आफ्टर स्कुल आवर' मा भएको हुनाले थाहा नभएको होला । बबरमहलको चाइनिज रोडमा नि सोमहरुको स्कुल बस कुन्नी कोले जबर्जस्ती रोकेको थियो रे त्यतिबेला, भन्ने सुनेको थिए, मैले त ।
Read Full Discussion Thread for this article