Posted by: world_map December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते सान्नानी, हरी! भनेपछि ग्वाँचे बुरो जरामुनि (Germany) तिर हो? हाम्रोमा नि किसमसमा अलि अलि हिउँ परेपनि पूरै व्हाइट चैं हुँदैन, झन् पोहोर साल त पटक्कै हिउँ परेन किसमसमा। खै, LA को खुकुरी केस भने मलाई याद भएन। हुन त पूरै जस्तो स्कूलिङ् त्यहीं गरेको हो, तैपनि यो केस चैं मेरो लागि 'आउट अफ स्कोप' भयो। :P अनि ब्रो नि ज्ञानोदयमा भन्ने सुनेको, हाम्रै छिमेकि जस्तो पर्नु भएछ नि पहिले त।
Read Full Discussion Thread for this article