Posted by: world_map December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!!! गाले मुसुक्क मुस्काएर गएछ। ग्वाँचे, के छ हालखबर? ठूली, नेपाल जानको लागि शपिङ् गर्न सकियो? अब त दुइ दिन मात्र बाँकि उड्नको लागि, तिमीलाई त कति रमाइलो भैरा' होला है? मलाई पनि कस्तो जान मन लाग्यो, तर अहिले नभ्याउने भो। :(
Read Full Discussion Thread for this article