Posted by: parabara December 6, 2006
इटलि मा कोहि नेपाली छन्
Login in to Rate this Post:     0       ?        
म चाहि इटलीमा पद्न जानलागेको student हो यदी कोही नेपाली त्यहा भये मलाइ त्यहाको बारे जान्न सजिलो हुने थियो ।
Read Full Discussion Thread for this article