Posted by: Birkhe_Maila December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
एस्तै छ गोताएँ जिन्तखि चलिरा'छ! एउमुठि सास बाँकि नै छ भनुम् न! तर यस्तो देखो र सुनो भने "ए रात्तै अझै बाँचिन्छ कि" भनेओ अस्तो लाउछ गाँठे! राजु परियारले तुर्तुरे देखि सिउँडिबार-सुन्दरबजार अनि भोटेओडार-फलियासाँघु हुँदै बेशिशहर देखि माथि खुदि-भुल्भुले सम्म जाने मायाको गित गाएका रैछन्! हे डाँडागाउँले माईली र ठुली आजभोलि के गर्दै छन् होलि लमजुङ जाने दाई लमजुङ जाने दाई सोध्या छ भन्दिनु मेरो मायालाई हे घुमिहाल्यो मायाको साँचो जे गरे नि पापिलाई के खाँचो लमजुङ जाने दाई लमजुङ जाने दाई सोध्या छ भन्दिनु मेरो मायालाई......
Read Full Discussion Thread for this article