Posted by: miss_ me December 5, 2006
Login in to Rate this Post:
0
?
आम्बो आबो मलाई किन औढाहा हुनु नि हौ गालब्स ? म त दंग छु कि सपैले नमस्ते गरेकोले। बरु गालब्स,नमेस, नेप्चेस, हरिस अनि गौतम्स, जिम्स काक्स लाई नमस्ते गरे ल मैले नि।
जिम्माल बा को खोकि बिसेक भयो??
आँच, कति राम्रो हौ सुगाको खोर मलाई त सुगा हुन पो मन लाग्यो हौ :D :D