Posted by: Birkhe_Maila December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए पुन्टे बुडा, चाइन्जो मेरो मिल्ला मिल्ला अस्तो त छ तर क्यार्नु एउडो भूमरिआँ फँसेओ छु तो बाड ट्याममै निक्ले भुने म चाइँ आम्ने भएँ! तर आस गरेस भर नपरेस भनेओ अस्तो अवश्था छ क्यार्नु!
Read Full Discussion Thread for this article