Posted by: Gautam B. December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
सबैलाई हा----ई! सान्नानी, पुण्टे बूढा र दीपका कुरा पढ् बाँकीनै छ। चौतारी पनि राम्रो मल-जल पा'को मूला जस्तो एकै दिनाँ हलक्क बढेर काँ'ट काँ पुग्छ गाँठे! अब पछाडि फर्केर पढ्नु पर्ला। पुन्टे बूडाका गोठाँ हुनी चौतारी जमघटमा अनलाईन सहभागिता जनाउने भा छु मुइले पनि!:D अरु कुरो त त्यस्तै हो, चौतारीमा सुगा-रोग फेरि बढ्न थालेजस्तो छ। न बर्ड-फ्लूनै हो राम जाने। सुगा रोग लाग्ने जत्ति सप्पैलाई पिंजरामा हालेर दुई-चार दिन 'गोपी किस्न काउ---' भन्न लाउनुपर्ला जस्तो छ।
Read Full Discussion Thread for this article