Posted by: Birkhe_Maila December 5, 2006
Login in to Rate this Post:
0
?
मुइँले त अइ एउथाल हसुरेओ गाँठे!
तिउन नि ख्याल मिठो थेन, ट्वाक्क नून, ट्वाक्क मसला, ट्वाक्क पिरो! बेला बखताँ एस्तो खानेकुरा खान पाम्दा मजाले बजाइन्छ के रे।
लु हरितालिके तिमी नि मजाले खाऊ, मिठो भओ भने थाल नै कोपरे नि हुन्छ गाँठे! :)