Posted by: hetterika!! December 5, 2006
Login in to Rate this Post:
0
?
अरु खबर त के छ र, मेरो त बेलुकी ढिंडो हसुर्न ढिला भैसक्यो, म चाँही लागें । बरु गाम्ले हरुको के के खाने बेला भा'छ, खा हो?
ल जिम्माल बा नि आएचन, जदौ गरेँ है