Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ल पून्टेदाई चैं त्यो नीलो ड्रेस भा'को केटीहरूको ईस्कूल बस पछि लाग्नुभो कि क्या हो?;) तपाईकै ईस्कूलसँग जोडिएकै थियो नि हैन? अनि तपाईले 'बर्लिनको पर्खाल' नाघ्नु भएन त?:P
Read Full Discussion Thread for this article