Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
पून्टेदाई, म खोलो पारीबाट पनि आम्न नपाम्नि भएँ, मलाई नि raincheck को व्यवस्था गरीपाम् न, न्यूयोर्क आको बेलाम युज गर्नको लागि। ;) बरू फोटूहरू चैं हेर्न पाम् है! अनि तपाईको १६ वर्ष अघि पाटनमा भएको 'लभ'को बारेमा पनि केही प्रकाश पारिदिनु हुन्थ्यो कि? :P ;) :D :D तितौरीको भोजको कथा पनि रमाइलो रैछ, कस्तो आइडिया होला काक्रो गाजरको चम्चा बनाउने। :D दीप ज्योको कथा नि राम्रो छ, अहिले एक पल्ट‍मात्र पढें, दोहोर्याएर पढेपछि झन् राम्रो लाग्छ होला।
Read Full Discussion Thread for this article