Posted by: Pretty December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
पून्टे दाई, ईच्छाले त मेल खा हो, परिस्थितीले चाँही दिदैन । आउन नपाउने हरुलाई raincheck को ब्यबस्था होला नि, अर्को चोटि न्युयोर्क आउँदा युज गर्न पाउने गरी । त्यही ममिले जान नदिनि भर क्या, अब तिँ धुलिखेल सम्म जान त त्यस्तो गारो भो अब देशै छोडी अर्को देशाँ त काँ जान पाउनु र? :D:D पिल्सिङिल् जुत्ता रे दीपले हाहा
Read Full Discussion Thread for this article