Posted by: Tyra December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
दीप ज्योले कथा भनेर धामि काँईला को मुटुमा ढ्याङ्ग्रो ठोकाइदिन ला जस्तो छ नि :D:D:D सान्नानि साचै राम्रो लेखाइ तिम्रो अब बाटो लाग्यो अरु नि सुनाउ न ल :D ठुल्नानि इमेल अनि त्यो कोसेलि को लागि ऐले देखि नै ध्न्यबाद् तिम्लाइ।:)
Read Full Discussion Thread for this article