Posted by: Pretty December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
दीप ज्योले कथा भनेर धामि काँईला को मुटुमा ढ्याङ्ग्रो ठोकाइदिन ला जस्तो छ नि :D:D:D दुईचोटि पढ्नु पर्यो त्यो गाउँले भाषा बुझ्नलाई। कति आउने हो दीपलाई पनि।
Read Full Discussion Thread for this article