Posted by: Pretty December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
निस् धेरै हल्का फिल् भो नि हो फिर्केपछि त, काँडै निकालेर फाल्या जस्तो। मेरो लेसन् चाही नम्बर् १ होला हौ। खानेकुराको बारेमा त नभनौ अब केही नत्र पुन्टे दाईले गाली गर्नु हुन्छ के। पुन्टे दाई र ग्वाचेलाई नि धन्यबाद् प्रतिकृयाको लागी। दुलहीलाई कुनाँ बाँधेर रे पुन्टे दाईले फेरि, lol कहाबाट ल्याउनि नि डोरी, त्यै लगन् गाँठोले बाध्नि?
Read Full Discussion Thread for this article