Posted by: gwanche December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइले फटाहा कुरा गर्नु भे छ, तीन चोटि कमेन्ट पठाएँ भन्दै हुनुहुन्थ्यो, दुई चोटि मात्रै रैछ । (जोक्स अपार्ट) धेरै धेरै धन्यवाद पुन्टे दाइ, तपाईंले चिल्लो तालु टल्काएर मुसुक्क हाँस्दे मात्रै पनि हामीहरुलाइ ठुलो हिम्मत बढ्छ, फेरी पनि लेखौला, मुस्कुराएर मात्रै पुग्दैन, कमि कम्जोरी पनि औँल्याइदिनु होला है । चित्रे ब्रो, ब्लग को बारेमा पुन्टे दाइलाइ इन्फ दे को मा मेरो तर्फ बाट धन्यवाद! निस् ब्रो, तिम्रो बारेमा पनि एउटा आँssssssच को कथा ओकल्ने बिचार छ, केइ दिन पछि है, फेरी त्यो त साँचो कहाँनी हुन्छ नि, हाम्ले हाँडिगाउँमा भेटेको सोमहरुको!! हरि, हाम्लाइ नि जापानी अक्षर, कागले छेरे बराबर नै हो, केइ बुझे मार्दिनु !! गालब्, गुड नाइट्, स्वीट ड्रीम्स्! ठुलि, नाउ यु क्यान चेक योर मेल! अब सान्न्नानीको experience पढ्नु परो, एक छिन बिदा पाम है!
Read Full Discussion Thread for this article