Posted by: Dhami_kahila December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
(काम्दै) हूSS हूSS हूSS हे SS मनुवा SS! मलाई SS बाडुली SS लागेर SS आयोSS। कुरो SS के SS रैछ SS भनेर SS चौतारीमा SS आएको SS त ठुल्बैनीले SS सम्झेकी SS रैछन्SS। हे SS मनुवा SS!! यो SS ठुलीको SS रोग SS आज SS दिनभरिमा SS निको SS भैहालोस्SS! ठुल्बैनीबाट SS अल्कति SS जाँड SS र SS एउटा SS कालो SS कुखुरा SS आएको SS खन्डमा SS अहिले SS नै SS निको SS भैजाओस्SS। ल SS म SS फुकी SS दिन्छुSS फूSS फूSS फूSS!!! (अँझै काम्दै) हू SS हू SS हूSS
Read Full Discussion Thread for this article