Posted by: uptowngal December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
पून्ते दाई नमस्ते । तपाईंलाइ मैले चित्रेलाइ दिन्दिनै एउटा चिट्ठी लेखिदिनु भनेको थिए बिर्सनु भो कि क्याहो । लौन गाम्को गाम्ले लाइ कस्ले बोल्न रोक लादेको हा । म नि बोल्दिन जे भएनी आफ्नै चिमेरिहरुको सुप्पोत गर्नै पर्‍यो ।
Read Full Discussion Thread for this article