Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए! गाले , बल्ल बुझें, चित्रे के छ? सन्चै? लेख्या रैछ, :D मैले त अर्कै पो भनिरा'।:) मैले 'के' लाई 'ना' पो भनेर झुक्किरा'। हुन पनि उस्तै देखिन्छ नि, पूच्छर मात्र घुम्रिएको छैन 'के' को।:)
Read Full Discussion Thread for this article